१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनुभएका विदेश सचिव क्वात्रा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुग्नुभएको हो । सो अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ: प्रधानमन्त्री

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख

योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छः राष्ट्रपति…

राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकहरूका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह

राष्ट्रपति पद मेरो लागि होइनः डा. सन्दुक रुइत

डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी लिन्छ भन्नेकुरा नियालीरहेको पनि बताउनु भयो ।

राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन (फोटोफिचर)

राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो

साझाको विद्युतीय बसमा राष्ट्रपति भण्डारी पाटनढोकामा

हाकुपटासीमा सजिएर पाटन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

को बन्ला अबको राष्ट्रपति ? यी हुन् मैदानमा देखिएका अनुहार

वर्तमान सत्ता गठबन्धन तयार हुदाँ नेकपा (एमाले)लाई राष्ट्रपति र सभामुख दिने सहमति भएपछि एमाले भित्रबाट को राष्ट्रपति बन्छ भन्ने चासो

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न प्रधानमन्त्रीको आयोगलाई…

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त

राष्ट्रपति पदलाई भागबण्डाको विषय नबनाऔं

राष्ट्रपति पदको महत्व र यसले निर्वाह गर्न सक्ने भूमिका बुझेर नै होला काठमाडौंस्थित विदेशी नियोगहरूले आगामी राष्ट्रपतिको उम्मेद्वार को हुँदैछन्

राष्ट्रपतिसँग सिके राउतको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले भेट गर्नुभएको छ ।

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति ?

उहाँले भन्नुभयो, ‘पहिलो कुरा संघीय संसदको सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्छ । सांसद हुनुपर्छ भनेको छैन । ४५ वर्ष

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

आइसल्याण्ड भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्कनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी आज आइसल्याण्डको औपचारिक भ्रमणमा जानुहुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमबार जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको छ ।

प्रधानमन्त्रीको कानूनविद्हरुसँग छलफल, राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको उल्लंघन भएको निष्कर्ष(भिडियोसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनी परामर्श शुरु गर्नुभएको छ ।

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत्

संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफ

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफी दिनुभएको छ ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुँदै चिनियाँ नेता ली

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ ।

नागरिकता विधेयकबारे छलफल गर्न प्रचण्डको टोली शीतल निवासमा

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।