१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
संकट, साहस र स्पष्टता: नेपाल प्रहरीले देखाएको विवेकशीलता

सत्तामा रहेका सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोधमा मुख्यतः जेनेरेसन जेडका युवाहरूले नयाँ बानेश्वरस्थित संसद भवनतर्फ मार्च गर्ने क्रममा नेपाल प्रहरीले गोली चलाउन आदेश पाएको भन्ने विवादास्पद खबरले तहल्का मच्चाएको छ । यो घटनामा १९ जनाको ज्यान गएको थियो र देशव्यापी आक्रोश फैलिएको थियो । अर्को दिन, देशभर दु:ख र