२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गायक राजेश पायल राई मदिराले लठ्ठ अवस्थामा मध्यराति पक्राउ

काठमाडौं । चर्चित गायक राजेश पायल राई मदिराले लठ्ठ भएर होहल्ला गरेको आरोपमा गएराति पक्राउ परेका छन् । राईसहित तीन जना कलाकार र अरु पाँच जना पनि पक्राउ परेका छन् । काठमाडौंको अनामनगरस्थित मदनभण्डारी कलेज नजिकैबाटै उनीहरुलाई पक्राउ गरिएको हो । मध्यराति मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका

साङ्गीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक, भक्कानिए राजेश

काठमाडौँ। साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा