२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कमल थापालाई धक्का, थापाको उपाध्यक्षलाई ओलीले भित्र्याए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा (एमाले)मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गरे । उनी पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए । सल्यान जिल्लाको शारदा नगपालिका वडा नंं. ३ निवासी राय