© 2023
काठमाडौं। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीको पूर्वी पृतना हेडक्वार्टरमा निमित्त प्रमुखका रूपमा सरुवा भएको छ। उपरथी बढुवाको तयारीमा रहेका सहायक रथी केसीलाई जंगीअड्डाले नयाँ जिम्मेवारी दिएको हो। उनको स्थानमा सहायक रथी राजाराम बस्नेतले सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयको प्रमुखको जिम्मेवारी सम्हालेका छन्। बस्नेत हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका