© 2023
सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आठ जनालाई राजदूतमा सिफारिस गरेको हो । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका