९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एएफसी यू–२० छनोटमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौँ । एएफसी यू–२० एसिया कप छनोटमा नेपालले दोस्रो हार ब्यहोरेको छ। बुधबार चाइनिज ताइपेईमा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले हारेको थियो । दोस्रो खेलमा भने नेपालले चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो । दोस्रो हारसँगै नेपालको एसिया