२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युनिभर्सलले मनायो २७औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस

काठमाडौं । बालुवाटार स्थित युनिभर्सल कलेज प्रिपरेटरी स्कुलले यही फाल्गुण १३ गते शनिबार आफ्नो प्राङ्गणमा विद्यालयको २७औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस भब्यताका साथ मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सन् १९९१–१९९४ सम्म संयुक्त राष्ट्र संघका लागि नेपालका राजादूत प्रा.डा.जयराज आचार्य आमन्त्रित हुनुहुन्थ्यो भने सो क्षेत्रका समाजसेवी एवम् सामाजिक अभियन्ताहरुको