© 2023
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ । विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको टोली बीच अजरबैजानको बाकुमा भएको दुईपक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसंघका सहमहासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । जलवायु सम्मेलन