२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुमलटारको मुख्य प्रशिक्षकमा यम गुरुङ

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब एफसी खुमलटारको मुख्य प्रशिक्षकमा यम प्रसाद गुरुङ नियुक्त भएका छन् । नवप्रवेशी क्लब खुमलटारले आइतबार गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । गुरुङ नेपाली यू–२० राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक समेत हुन् । उनको नेतृत्वमा नेपालले यू–२० महिला साफ च्याम्पियनसिप खेल्दैछ