३ भाद्र २०८३, बुधबार
,
Latest
‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?
मार्कस रास्फोर्ड एस्टन भिल्लामा, म्यान्यूको सङ्कट थप गहिरियो

म्यान्चेस्टर युनाइटेडका फर्वार्ड मार्कस रास्फोर्ड (Marcus Rasford) एस्टन भिल्लामा आबद्ध भएका छन् । विगत तीन–चार सिजनदेखि प्रिमियर लिगमा खासै राम्रो प्रदर्शन गर्न नसकेको म्यान्चेस्टर युनाइटेडले आफ्ना प्रभावशाली खेलाडी एस्टन भिल्लालाई ऋणमा दिएपछि त युनाइटेडको सङ्कट अझ चुलिएको छ । समाचार अनुसार, यो सिजनका बाँकी खेलहरु रास्फोर्डले एस्टन भिल्लाबाट खेल्नेछन् ।