© 2023
काठमाडौँ। विश्वभरका नेपाली प्रतिभाहरु सहभागीहरुको सबैभन्दा ठूलो नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स– सिजन २’ को प्रसारण आजदेखि सुरु हुँदैछ । नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणबाट साँझ ८ बजेको समाचारपछि यो शो प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार