१५ श्रावण २०८३, शुक्रबार
,
Latest
इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?
हराएका मेक्सिकोका डुङ्गा भेटिए

मेक्सिको सिटी। क्युबामा मानवीय सहायता पुर्याउने क्रममा बिहीबार समुद्रमा हराएका दुई वटा मेक्सिकोली डुङ्गा ‘फ्रेन्डसिप’ र ‘टाइगरमोथ’ हवानाको बन्दरगाहमा सुरक्षित रुपमा आइपुगेको मेक्सिकोको नौसेनाले जनाएको छ । मेक्सिकोको नौसेनाले एक्समा एक पोस्टमा भनेको छ, “क्याटामारन प्रकारका जहाजहरू ‘फ्रेन्डशिप’ र ‘टाइगरमोथ’ समुद्रमा भेटिएपछि तिनीहरूलाई क्युबाको हवाना बन्दरगाहमा सुरक्षित रूपमा ल्याइएको छ।