१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुलुकको आर्थिक अवस्थाका बारेमा तीन पूर्वअर्थमन्त्रीहरुले धारणा सार्वजनिक गर्दै

काठमाडौं । पूर्ब अर्थमन्त्रीहरु बिष्णु पौडेल,सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले मुलुकको आर्थिक अवस्थाका बारेमा सामुहिक धारणा सार्बजनिक गर्नु हुने भएको छ । अर्थतन्त्र संकटमा रहेको समयमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाग्रहका आधारमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दे हटाउने प्रक्रिया सुरु गरेको बेला तीन अर्थमन्त्रीहरुले सामुहिक दृष्टिकोण सार्बजनिक गर्न लाग्नु भएको हो