२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसुवामा बाढी, नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो…

काठमाडौं । चिनियाँ भूभागमा आएको भीषण वर्षासँगैको बाढीले रसुवामा पर्ने नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । बाढी बिहान ३ बजे आएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले