© 2023
काठमाडौं । देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशभर ‘अलर्ट’ जारी गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख