१५ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् ।  उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए । आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको