© 2023
काठमाडौं । बाढीका कारण प्रभावित बनेको रसुवा स्थित नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको माथिल्लो त्रिशूली-३ ए जलविद्युत आयोजना आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका चिनियाँ टोली परिचालन भएको छ । जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ