© 2023
काठमाडौँ । माघे संक्रान्ति पर्वलाई विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । विशेषगरी थारु र मगरहरुले नयाँ वर्षको उल्लासको रुपमा माघे संक्रान्ति पर्व मनाउँछन् । टुँडिखेलमा अहिले साँस्कृतिक उत्सवको माहोल छ । बुढाबुढी, युवायुवती र बालबालिकाहरु परम्परागत पोशाकमा सजिएका छन्। उनीहरुले आफ्नो परम्परागत भेषभुषामा सजिएर र्याली निकालेका थिए । र्याली

माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ ।