३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । माघे संक्रान्ति पर्वलाई विभिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । विशेषगरी थारु र मगरहरुले नयाँ वर्षको उल्लासको रुपमा माघे संक्रान्ति पर्व मनाउँछन् ।

टुँडिखेलमा अहिले साँस्कृतिक उत्सवको माहोल छ । बुढाबुढी, युवायुवती र बालबालिकाहरु परम्परागत पोशाकमा सजिएका छन्। उनीहरुले आफ्नो परम्परागत भेषभुषामा सजिएर र्‍याली निकालेका थिए ।

र्‍याली काठमाडौंको विभिन्न स्थान परिक्रमा गर्दै टुँडिखेल पुगेको थियो ।

हेरौँ टुँडिखेलमा माघे संक्रान्ति को साँस्कृतिक उत्सव: