© 2023
कर्णाली। सुर्खेतमा ‘महिला अटोचालकहरूसँग ट्राफिक प्रहरी’ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममार्फत यहाँका ४८ जना महिला अटोचालकहरूलाई ट्राफिक नियम पालनासम्बन्धी अभिमुखीकरण गरिएको छ । आज यहाँ वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा दिनहुँ जसो बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने संवेदनशीलताबारे अभिमुखीकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोहित