२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्पट फिक्सिङ प्रकरणका महबुब आलम र आदिल अन्सारीलाई सफाइ

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई सफाइ दिएको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जनाएको छ । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको