९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?
मशानघाट विश्वकै ठूलो विश्वविद्यालय

घाट अमूर्त सम्पदा हो जसले परमात्मालाई भेटाउँछ, झुटो नातालाई मेटाउँछ, अस्तित्वको बोध गराउँछ, सत्यलाई देखाउँछ, तथ्यलाई बुझाउँछ । जीवजन्तुलाई पानी खुवाउन, तिथिविशेषमा नुहाउन, पितृहरूलाई भेटाउन, जीवनको समापन गर्न, पूजा र साधनालाई सिद्धि गर्न घाट चाहिन्छ । घाट जमिनको टुक्रा, भूगोलको चोइटामात्र होइन ईश्वरको नाद, परमात्माको श्वास, आत्माको आवाज सुन्ने तीर्थ