२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मलेसियाको सेवा क्षेत्रमा ८.१ प्रतिशतको उच्च वृद्धि

काठमाडौँ। मलेसियाको सेवा क्षेत्रमा सन् २०२६ को पहिलो त्रैमासिकमा वार्षिक रूपमा ८.१ प्रतिशतको वृद्धि देखिएको छ । सोमवार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, यस अवधिमा सेवा क्षेत्रको कुल राजश्व ६८२ अर्ब रिंगिट (करिव १७३.६५ अर्ब अमेरिकी डलर) पुगेको छ । लचिलो उपभोक्ता खर्च, पर्यटन गतिविधिमा आएको तिब्रता र डिजिटल प्रविधिको बढ्दो