© 2023
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार गरेको अरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजभण्डारीको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारको आरोपपत्रमा राजभण्डारीको सरकारी