© 2023
काठमाडौं । नेकपा एमालेले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेले टुगो लगाएको टिकट सम्बन्धित प्रदेश इन्चार्जमार्फत पठाएको छ । यी हुन् एमालेका उम्मेदवार बाजुरा प्रतिनिधिसभा कर्णबहादुर थापा प्रदेशसभा लालबहादुर थापा बलदेव रेग्मी बझाङ प्रतिनिधिसभा ऐन महर
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्नुभएको छ । बैठकमा सो
उहाँका अनुसार बर्तमान निर्बाचन कानूनले जुन दलको चिन्ह लिएर उठेको सोही दलको व्हिप लाग्ने हुदाँ कानुनी अड्चन फुकाउने बारेमा पनि