© 2023
एजेन्सी । रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका छन् । भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भन्नुभयो, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका बाबुहरू मोर्चामा गएका छन् र सम्भवतः उनीहरू मारिएका लगभग नौ हजार नायकहरूमध्ये एक

करिब ७० वर्षका रुसी राष्ट्रपतिले युक्रेनमा भएको हमलालाई लिएर अहिले विश्वव्यापी रूपमा व्यापक आलोचनाको सामना गरिरहेका छन् । धेरै रिपोर्टमा
एजेन्सी । रुस र युक्रेनबीच भीषण युद्ध जारी छ । रुसको आक्रमणका कारण युक्रेनको अवस्था झन् बिग्रँदै गएको छ ।