१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

हरिणको रगतले नुहाउँछन् रुसी राष्ट्रपति पुटिन ?

हरिणको रगतले नुहाउँछन् रुसी राष्ट्रपति पुटिन ?
अ अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीच भीषण युद्ध जारी छ । रुसको आक्रमणका कारण युक्रेनको अवस्था झन् बिग्रँदै गएको छ । झण्डै डेढ महिनादेखि दुई देशबीच युद्ध चलिरहेको छ, तर दुबै देश झुक्न तयार छैनन् । यो युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सबैभन्दा बढी चर्चामा छन् । पुटिनको जीवनशैलीलाई लिएर विभिन्न दाबी भइरहेको छ ।

रुसी राष्ट्रपति पुटिन हक्की नेताका रुपमा परिचित छन् । यसबाहेक पुटिनले विलासी जीवन बिताउँछन् । उनको जीवनशैलीको चर्चा बारम्बार हुने गरेको छ । विलासी जीवन जिउने रुसका राष्ट्रपतिको नुहाउने तरिका पनि बिल्कुलै फरक छ । भ्लादिमिर पुटिनले हरिणको रगतले नुहाउने गरेको एक रिपोर्टमा उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार रुसी राष्ट्रपति पुटिनले हरिणको रगतले नुहाउने गरेका छन् । साथै, उनले क्यान्सर विशेषज्ञसँग पटकपटक भेटघाट गरेको बताइएको छ ।

राष्ट्रपति पुटिनले हरिणको सिङबाट निकालिएको ‘अर्क’ले नुहाउने गरेको मिडिया रिपोर्टले दाबी गरेको छ । भनिन्छ, यसरी नुहाउँदा पुटिनको शारीरिक शक्ति बढ्छ ।

यस्तै, पुटिन जहाँ जान्छन्, त्यहाँ उनीसँगै क्यान्सर विशेषज्ञ पनि साथमा हुन्छन् । यो दाबी बाहिर आएपछि पुटिनका बारेमा धेरै कुराहरु भइरहेका छन् ।

रुसो–युक्रेन युद्धका कारण पुटिन आफ्नो स्वास्थ्यप्रति बढी सचेत छन् । जसकारण हाल पुटिन कुनै पनि यात्रामा निस्किनुपरेमा सेन्ट्रल क्लिनिकल अस्पतालका डाक्टरहरूसँग मात्र जान्छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको चिकित्सक टोलीमा क्यान्सर विशेषज्ञ इभजेनी सेलिभानोभ पनि सामेल छन्। सेलिभानोभले पुटिनसँग ३५ पटक यात्रा गरिसकेका छन् ।

पुटिन यतिबेला स्वास्थ्य सम्बन्धी धेरै समस्याबाट त्रसित रहेको बताइन्छ । पुटिनले नुहाउन हरिणको सिङको रगत प्रयोग गरेपछि रुसमा एन्टलर बाथ बढेको छ । हरिणको सिङको रगतले कार्डियोभेस्कुलर सिस्टम र छालालाई पुनः जिवित गर्ने विश्वास गरिन्छ । पुटिन बाहेक रुसका धेरै धनी मानिसहरुले यसले नुहाउने गरेको बताइएको छ ।