२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ क्याप्सुल खुवाईदै

काठमाडौँ । आजबाट बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अनुसार आज र भोली (बुधबार र बिहीबार) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाइन्छ । ‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ सुरु गरिएको सो कार्यक्रम