© 2023
काठमाडौँ। कवि लालमणि पौडेलको पहिलो कविता सङ्ग्रह ‘भावतरङ्ग’ लोकार्पण गरिएको छ । सिसार साहित्यिक पत्रिकाले आज यहाँ आयोजना गरेको ‘भावतरङ्ग’ कविता सङ्ग्रह लोकार्पण तथा परिचर्चा कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, समालोचकद्वय केशव सुवेदी र गोपीन्द्र पौडेल, रुरु संस्कृत विद्यापीठ रिडी, गुल्मीका पूर्वप्राचार्य श्रीराम सापकोटालगायतले कतिको लोकार्पण गर्नुभएको हो