© 2023
काठमाडौं । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका चार आरोहीमध्ये दुई जनाको पहिचान खुलेको छ। पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानका अनुसार हिमपहिरो गएको क्षेत्रबाट चार जनाको शव फेला परेको थियो। तीमध्ये नेपाली आरोही पुरबहादुर गुरुङ ‘युक्ता’ र ओमानकी नधिरा अल हार्थीको पहिचान भएको हो। अन्य दुई शवको