१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
लामाटारको सामुदायिक विद्यालयका विद्यार्थीलाई बेबिलोन स्कुलको न्यानो लुगा उपहार

काठमाण्डौ। ब्रिटिस काउन्सिलबाट दुईपटक ‘इन्टरनेशनल स्कुल एवार्ड’ जितेको राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले बिहीबार ललितपुर, लामाटारका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो नयाँ लुगा उपहार दिएको छ । विद्यालयको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारको ढुंगिनस्थित सिस्नेरी मावि र सोही वडाको सिस्नेरीस्थित श्रृंगेरी माविका सानो कक्षाका ८७

चिनिया नृत्य प्रतियोगितामा प्रथम भएको बेबिलोनलाई शिक्षामन्त्री राईबाट पुरस्कार प्रदान

काठमाण्डौ । नेपालस्थित चिनिया राजदूतावासको आयोजनामा आयोजित नवौं काठमाण्डौ उपत्यकाव्यापी चिनिया नृत्य प्रतियोगितामा बेबिलोन नेशनल स्कुल शान्तिनगर पहिलो भएको छ