७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेमै फर्किए डा. बालकृष्ण चापागाईं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईं नेकपा (एमाले) मा फर्कनुभएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा आज चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार हुनुहुन्छ । नेकपा (एमाले)