६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढी तथा डुबानबाट एक हजारभन्दा बढी मानिस प्रभावित

सप्तरी। अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन्भने एक हजार एक सय ५६ जना प्रभावित भएका छन् । । जिल्लाका तटीय र नदी किनारका बस्तीमा बाढी पस्दा स्थानीयवासीको