२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उन्नत प्रविधिबाट कृषि उत्पादन गर्न प्रदेश सरकारले कार्यक्रम ल्याउने छः…

मकवानपुर। बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ग्रामीण भेगका विपन्न कृषकलाई उन्नत प्रविधिबाट कृषि उत्पादनलाई अघि बढाउन प्रदेश सरकारले आर्थिक ‘प्याकेज’ सहित कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा जिल्लाको थाहा नगरपालिकालाई पूर्ण संंस्थागत सुत्केरी नगर घोषणासभामा उहाँले आफ्नो सरकारले गाउँ र जनमुखी कार्यक्रमका साथ प्रदेशमा सुशासन ल्याउने कार्यलाई प्राथमिकता