२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इतिहासमा आजः आजकै दिन भएको थियो पहिलोपटक फोनमा संवाद

एजेन्सी । ३ अप्रिल १९७३, न्यूयोर्क शहर, संयुक्त राज्य अमेरिका । मोटोरोला कम्पनीका कर्मचारी मार्टिन कुपर १ किलो तौलको ताररहित उपकरण बोकेर सडकमा उभिरहेका थिए । उनले यसलाई कानमा राखे र न्यू जर्सीमा रहेको बेल ल्याब्सको मुख्यालयमा आफ्ना प्रतिद्वन्द्वी इन्जिनियर जोएल एङ्गेललाई कल गरे । यो यन्त्र एक मोबाइल फोन