१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दीपाश्री निरौला र प्रेमराजा महतको ‘पिपल डाँडे साइँली’ सार्वजनिक

काठमाडौं । गायक प्रेमराजा महतको नयाँ गीत 'पिपल डाँडे साइँली' सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गायक महतलाई गायिका अस्मिता परियारले स्वरमा साथ दिनुभएको छ । गीतको शब्द तथा संगीत पनि स्वयं गायक महतले गर्नुभएको छ । कार्यक्रममा बोल्दै गायक

दीपाश्री निरौला र प्रेमराजा महतको पिपल डाँडे साइँली सार्वजनिक

बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गायक महतलाई गायिका अस्मिता परियारले स्वरमा साथ दिनुभएको