८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सल्लाहकार र विज्ञहरुबाट प्रशासनयन्त्रमाथि आतङ्क शुरु !

काठमाडौं । पूर्व सचिव शारदाप्रसाद त्रितालले सल्लाहकार र विज्ञहरुबाट प्रशासनयन्त्रमाथि आतङ्क शुरु भएको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा एक स्टाटस राख्दै उहाँले नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री र मन्त्री (मुख्य मन्त्री समेत)का सल्लाहकार समूह, स्वकीय सचिवालय र विज्ञ समूहका नाममा सयौं आसेपासेहरुको नियुक्ति गर्ने र उनिहरुले प्रशासनयन्त्रमाथि आतङ्क मच्चाउने