९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रभातलाई १ लाख धरौटीमा रिहा गर्न कास्की अदालतको अनुमति

पोखरा । जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बाग्लुङका प्रभात बस्याल धरौटीमा रिहा हुने भएका छन् । प्रभातलाई जिल्ला अदालत कास्कीले आइतबार १ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि जिल्ला अदालत म्याग्दीले प्रभातलाई साढे