© 2023
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयतर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग संकलन गर्न कसैलाई अनुमति नदिइएको स्पष्ट पारेको छ । हालै विभिन्न जिल्ला तथा क्षेत्रहरूमा केही व्यक्ति वा समूहले प्रधानमन्त्रीको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग रकम वा आर्थिक