५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अष्ट्रेलियामा नेपाली प्रसारक तिमल्सिना पुरस्कृत

काठमाडौँ। अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफएममा नेपाली भाषाको रेडियो कार्यक्रम निर्माता तथा सञ्चालक प्रदीप तिमल्सिना पुरस्कृत हुनुभएको छ । अष्ट्रेलियाका भाषाभाषीहरूको प्रसारक छाता सङ्गठन नेसनल इथ्निक एन्ड मल्टिकल्चरल काउन्सिल अफ अष्ट्रेलिया (एनएमबिसी) द्वारा हरेक वर्ष प्रदान गरिने ‘कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५’ बाट हालै उहाँलाई पुरस्कृत गरिएको हो । पुरस्कारका लागि अष्ट्रेलियाभरबाट विभिन्न