२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिपक्षको मनमानी: संसद अवरुद्ध हुने क्रम बढ्दो

काठमाडौँ । प्रतिपक्ष दलहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने क्रम बढ्दै गइरहेको छ । पछिल्लो समय प्रतिनिधि सभा बैठक अवरोधको घट्ना बढ्दै गइरहेको हो । प्रमुख प्रतिपक्ष दल र अन्य प्रतिपक्ष दलहरुले समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम र प्रधानमन्त्रीको अभिव्यक्ति लगायतको विषयमा चालु अधिवेशनमा पटक–पटक बैठक अवरुद्ध गरेका हुन् ।

सरकारसँग प्रतिपक्षको असन्तुष्टि, मुलुकमा प्रतिपक्ष पनि छ (भिडियो)

प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलले उठाएको कुराप्रति आफू सकारात्मक भएको र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले