© 2023
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको प्रतिनिधि सभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो

बुधवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।

बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाएका हुन्

प्रतिनिधि सभाको बैठक जारी रहेको छ ।

संसद सचिवालयले एक सुचना जारी गर्दै बिहान ११ बजे बोलाईएको बैठक दुई घण्टा पछि सारिएको जनाएको छ ।

प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुनसक्ने अवस्था नभएमा वा त्यसरी

उहाँले भन्नुभयो, ‘पहिलो कुरा संघीय संसदको सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्छ । सांसद हुनुपर्छ भनेको छैन । ४५ वर्ष

माथिबाट केही न केही निर्देशन गयो । शेखर–गगन समूहको तर्फबाट केही न केही निर्देशन तल गएको भन्ने बुझिन्छ

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्वाचन अन्तरगत मुलुकभर १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ ।

आयोगका अनुसार कूल ८ करोड ३ लाख ९४ हजार ५०० मतपत्र छापिएका छन्। आयोगका अनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ १ करोड
निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार,

प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ ।

यदि विधेयकले भने वमोजिमको व्यवस्था गर्ने हो भने प्रचलित निर्वाचन सम्वन्धि सवै कानून तथा संवैधानिक व्यवस्थामा तदअनुुकुल संशोधन गरिनु अनिवार्य

आज नै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ । आज नेकपा (माओवादी केन्द्र) र नेपाल

प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पती शुद्धिकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।