९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छाप्ने काम सम्पन्न



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छाप्नेकाम सम्पन्न भएको जनाएको छ ।

आयोगका अनुसार कूल ८ करोड ३ लाख ९४ हजार ५०० मतपत्र छापिएका छन्। आयोगका अनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ १ करोड ९८ लाख ७१ हजार र
प्रदेशसभा प्रत्यक्षतर्फ १ करोड ९९ लाख १८ हजार ५०० मतपत्र छापिएको छ ।

यसैगरी प्रतिनिधिसभा समानुपातिक तर्फ २ करोड ४ लाख २१ हजार र प्रदेशसभा समानुपातिक तर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छापिएको आयोगले जनाएको छ ।




भर्खरै