© 2023
साउन ६ गते, नेपालका एकजना युगपुरुष तथा जननायक विपी कोइरालाको ४४औँ स्मृति दिवस लाई नेपाली कांग्रेसले विपीको सम्झना गरी उनको स्मृतिमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने गरिएको छ । उनै विपीले आजभन्दा सात दशकअघि स्थापना गरेको नेपाली कांग्रेस पार्टीले विगत देखि यस दिनलाई विपीलाई स्मरण गरेर मनाउने गरेको छ ।