© 2023
काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एबं बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले गभर्नरको बारेमा सरकारले गठन गरेको छानबिन समितिमा पूर्व न्यायधीस पुरुषोत्तम भण्डारी बस्नु न्यायको आधारभूत मान्यता बिपरित हुने बताउनु भएको छ । भट्टराईले भन्नुभयो - गभर्नर माथिको कारबाही पुर्वाग्रही छ ,त्यसमा पनि पुरुषोत्तम श्रीमान छानबिन समितिमा बस्ने कुरा न्यायको