२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुछ्रेतारा: कहाँबाट कसरी हेर्ने?

नाम पुछ्रेतारा भएपनि वास्तबमा पुछ्रेतारा तारा नभएर ब्रह्माण्डमा भएको बरफ, धुलो तथा पानीको खगोलिय पिण्ड हो । सुर्येको नजिक आउदा सुर्येको तापले गर्दा उक्त पिण्डबाट ग्यास बन्दै जान्छ जुन हामीले पुच्छर को रुपमा देख्ने गर्छौं भने बाकी पिण्ड पनि सुर्येको प्रकाशले गर्दा चम्किलो देखिन्छ । पुछ्रेताराको आकार-प्रकार, पुच्छरको लम्बाई, रंग,