९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय साइकलयात्री लुइँटेल दमकमा

दमक । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा आइपुग्नुभएको छ । आसामबाट सुरु गर्नुभएको उहाँको साइकलयात्रा नौ दिनका अवधिमा बिहीबार साँझ दमक आइपुगेको थियो । उहाँलाई आज नेपाल–भारतमैत्री सङ्घ दमकले यात्राको सफलताको शुभकामना दिँदै ढाकाटोपी र खादा लगाएर