४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पद्मकन्या कलेजको रङ्गीन भित्ताहरु- फोटो फिचर

काठमाण्डौं । बागबजारमा रहेको पद्मकन्या कलेजले पर्खालमा यतिबेला सुन्दर चित्रहरु कोरिएका छन् । फुस्रो फुङ्ग उढेको पर्खाल यतिबेला कलात्मक मन्दिरको पर्खाल जस्तो देखिएको छ । जहाँ काठमाडौ उपत्यकाको कला, सस्कृति र सभ्यता झल्कने चित्रहरु कोरिएका छन् । त्यहाँको भित्तामा कोरिएका जीवित चित्रहरू केवल रङ्गीन चित्रमात्र होइनन् — तिनीहरू सामाजिक कथाहरू