© 2023
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटी बुझाएर तारिखमा रिहा भएका छन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर पूर्वप्रधानमन्त्री नेपाल गएराति रिहा भएका हुन् । धरौटी राखेर तारिखमा छुटेका पूर्वप्रधानमन्त्री नेपाललाई विशेष अदालतले साउन १३ गते